विश्व वातावरण दिवसo.يD8m

Multi tool use
विश्व वातावरण दिवस | |
---|---|
![]() | |
आधिकारिक नाम | संयुक्त राष्ट्र विश्व पर्यावरण दिवस |
अन्य नाम(हरू) | Eco Day, World Environment Day, WED |
प्रकार | अन्तरराष्ट्रीय |
महत्व | सम्पूर्ण विश्वलाइ पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुरा जानकारी गराउनको लागी। |
पर्वहरू | पर्यावरण को सुरक्षा |
मिति | ५ जून |
पहिलो पटक | १९७४ जुन ५ |
विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
इतिहास[सम्पादन गर्ने]
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।[१]
सन्दर्भ श्रोत[सम्पादन गर्ने]
- ↑ http://www.sambadmedia.com/?p=92714
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा World Environment Day सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
|